नीता र प्रज्वलको ‘सोच’ आजदेखि हलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
४८ पटक हेरिएको
Shares
नीता र प्रज्वलको ‘सोच’ आजदेखि हलमा

सारांश

  • काठमाडौं।
  • नीता ढुंगाना र प्रज्वल गिरीको मुख्य भूमिका रहेको चलचित्र ‘सोच’ आजदेखि प्रदर्शनमा आएको छ।
  • चलचित्र सोलो प्रदर्शनमा आएको हो।

काठमाडौं। नीता ढुंगाना र प्रज्वल गिरीको मुख्य भूमिका रहेको चलचित्र ‘सोच’ आजदेखि प्रदर्शनमा आएको छ। चलचित्र सोलो प्रदर्शनमा आएको हो।पुजन सिंह (प्रभाकर प्रकाश)को कथा तथा निर्देशन रहेको चलचित्र एक्सन तथा लभ स्टोरी कथामा तयार गरिएको छ।सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा गंगा रजक प्रकाश र एस।डीको लगानी छ।

चलचित्रमा नीता र प्रज्वलको अलावा पुजन सिंह, विशाल पहाडी, सोनीका बास्तोला, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसी लगायतको अभिनय छ।कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको यो चलचित्रमा एनबी महर्जनको एक्सन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, विदुर पोण्डेको छायांकन तथा प्रितम पाण्डेको सम्पादन छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या
अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
कजाखस्तानमा यात्रुवाहक विमान उडेको केही बेरमै ’घरमा गएर जोतियो’
कजाखस्तानमा यात्रुवाहक विमान उडेको केही बेरमै ’घरमा गएर जोतियो’
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने
आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने
जनताको कामको नेतृत्व लिन्छु- रामचन्द्र झा
जनताको कामको नेतृत्व लिन्छु- रामचन्द्र झा
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
दर्जनौँ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको अपिल
दर्जनौँ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको अपिल