नारुहितो बने जापानको १ सय २६ औं राजा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ६, २०७६
|
|
४५ पटक हेरिएको
Shares
नारुहितो बने जापानको १ सय २६ औं राजा

सारांश

  • जापानका शासक नारुहितोले १ सय २६औं राजाको रुपपमा राजगद्दी सम्हालेका छन् ।
  • मंगलबार उनको सिंहासन समारोहमा झण्डै २ सय देश र संघ संस्थाका प्रतिनिधि सहभागी थिए ।
  • गत मे १ देखि नै उनी राजाको रुपमा चुनिएका हुन् ।

जापानका शासक नारुहितोले १ सय २६औं राजाको रुपपमा राजगद्दी सम्हालेका छन् । मंगलबार उनको सिंहासन समारोहमा झण्डै २ सय देश र संघ संस्थाका प्रतिनिधि सहभागी थिए । गत मे १ देखि नै उनी राजाको रुपमा चुनिएका हुन् । ५९ वर्षे शासक नारुहितो विदेश गएर पढ्ने पहिलो राजपरिवारका सदस्य पनि हुन् । उनले अक्सफोर्ड विश्व विद्यालयबाट इतिहास विषय अध्ययन गरेका हुन् ।

पद सम्हालेपछि नारुहितोले जापानी नागरिकको साथमा सधैँ रहने र जनताका सुख दुखमा साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । नारिहुतो १९६० फेब्रुअरी २३ मा तत्कालिन राजा अकिहितोको पहिलो छोराको रुपमा जन्मिएका थिए । नारुहितोका भाइ र बहिनी अभिभावकको प्रत्यक्ष निगरानीमै छन् ।

(https://inboundrem.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?