राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १२, २०७६
|
|
२१ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले शुभसाइतमै टीका लगाएकी छिन् ।
  • मंगलबार विहान ११ः ५५ मा भण्डारीले भाइहरु डेगेन्द्र र तेजेन्द्र पाण्डेलाई टीका लगाइदिंदा शितलनिवासमा निजी मिडियाका पत्रकारहरुलाई निषेध गरियो ।
  • विगतमा पत्रकारहरुलाई शितलनिवासमा सांस्कृतिक कार्यक्रमहरुमा प्रवेश दिइन्थ्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुभसाइतमै टीका लगाएकी छिन् । मंगलबार विहान ११ः ५५ मा भण्डारीले भाइहरु डेगेन्द्र र तेजेन्द्र पाण्डेलाई टीका लगाइदिंदा शितलनिवासमा निजी मिडियाका पत्रकारहरुलाई निषेध गरियो ।

विगतमा पत्रकारहरुलाई शितलनिवासमा सांस्कृतिक कार्यक्रमहरुमा प्रवेश दिइन्थ्यो । तर, पूर्व राजा ज्ञानेन्द्र शाहले पत्रकारहरुका सामुन्ने टीका लगाए । उनले राष्ट्रपति भण्डारीभन्दा अघि १० बजेर ५१ मिनेटमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट कमलादीमा पुगी टीका लगाए ।

(https://www.udenar.edu.co/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?