बला*त्कारको अभियोगमा कांग्रेस युवा नेता पक्रा-उ
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नुवाकोट जिल्लाका आमन्त्रित सदस्य ज्ञानेन्द्र गजुरेल १९ वर्षीया युवतीलाई बला*त्कार गरेको अभियेगमा पक्रा-उ परेका छन् ।
- गजुरेल नुवाकोट ओखरपौवाका स्थायी वासिन्दा हुन् ।
- उनी नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नुवाकोट जिल्लाका आमन्त्रित सदस्य ज्ञानेन्द्र गजुरेल १९ वर्षीया युवतीलाई बला*त्कार गरेको अभियेगमा पक्रा-उ परेका छन् । गजुरेल नुवाकोट ओखरपौवाका स्थायी वासिन्दा हुन् । उनी नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ । गजुरेलले नेपाली काँग्रेस नुवाकोटका
सभापति जगदीश्वरनरसिंह केसीले गत मंसिरमा आमन्त्रित सदस्यमा मनोनित गरेका थिए । त्यतिबेला केसीले गजुरेलसहित ८७ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेका थिए । उनी यही कात्तिक ३ गते नै फक्राउ परेका हुन् । गजुरेलले लगनखेलस्थित साथीको कोठामा ती युवतीलाई लगेर जबरजस्ती करणी गरेको आरोप छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया