मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २३, २०७६
|
|
६१ पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सारांश

  • धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ ।
  • बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
  • मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ । बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रमा लिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन
गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले सोधे : होटेल होटेलमा किन नाँच्दै हिँडेको ?
पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले सोधे : होटेल होटेलमा किन नाँच्दै हिँडेको ?
बजेटमा के चाहन्छ निजी क्षेत्र ?
बजेटमा के चाहन्छ निजी क्षेत्र ?
कक्षा ११ मा भर्नाको योग्यताबारे विद्यालयलाई स्मरण
कक्षा ११ मा भर्नाको योग्यताबारे विद्यालयलाई स्मरण
मन्त्री महासेठकाे अर्काे चर्तिकला !
मन्त्री महासेठकाे अर्काे चर्तिकला !
ओली(दाहाललाई देउवाको जवाफ स् तपाइहरु मिल्दै नमिले सभामुख हामी चयन गर्छौं
ओली(दाहाललाई देउवाको जवाफ स् तपाइहरु मिल्दै नमिले सभामुख हामी चयन गर्छौं
विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क
विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
रेडियो नेपाल रुपान्तरित हुन्छ ः मन्त्री बाँस्कोटा
रेडियो नेपाल रुपान्तरित हुन्छ ः मन्त्री बाँस्कोटा