लप्सीफेदीमा बस दुर्घटना, ३ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
४९ पटक हेरिएको
Shares
लप्सीफेदीमा बस दुर्घटना, ३ को मृत्यु

सारांश

  • राजधानीको लप्सीफेदीमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
  • बिहीबार मेलम्चीबाट काठमाडौंतर्फ आइरहेको बा ५ ख ५०७० नम्बरको बसको ब्रेक फेल भएर दुर्घटना भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए।
  • सिंहले बस दुर्घटनामा ५७ जना घाइते भएको बताए।

राजधानीको लप्सीफेदीमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार मेलम्चीबाट काठमाडौंतर्फ आइरहेको बा ५ ख ५०७० नम्बरको बसको ब्रेक फेल भएर दुर्घटना भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए।

सिंहले बस दुर्घटनामा ५७ जना घाइते भएको बताए। गम्भीर घाइते भएका २ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। ‘खचाखच भरिएको बस लप्सीफेदीस्थित मोडमा ब्रेक नलागेपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, उनले भने,‘घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाएका छौं।’

डीएसपी सिंहका अनुसार घाइतेमध्ये २५ जनाको लाइफ केयर हस्पिटरल, ३० जनाको सुश्मा मेमोरियल हस्पिटलमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)
हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)
बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन
बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही
टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही
ज्योति विकास बैंकको नयाँ शाखा विर्तामोडमा, थप ३० नयाँ शाखा विस्तार गरिदै
ज्योति विकास बैंकको नयाँ शाखा विर्तामोडमा, थप ३० नयाँ शाखा विस्तार गरिदै
यसरी हुँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
यसरी हुँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट
यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट
प्रधानमन्त्री ओलीसँग चार मन्त्रालय मागेर महतो र भण्डारी दिल्ली प्रस्थान्
प्रधानमन्त्री ओलीसँग चार मन्त्रालय मागेर महतो र भण्डारी दिल्ली प्रस्थान्
पोर्चुगल जर्जियासँग स्तब्ध
पोर्चुगल जर्जियासँग स्तब्ध