देउसी भैलो खेलेको पैसाले हत्केला समाजले बाँढ्यो न्यानो कपडा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १, २०७६
|
|
३२ पटक हेरिएको
Shares
देउसी भैलो खेलेको पैसाले हत्केला समाजले बाँढ्यो न्यानो कपडा

सारांश

  • देउसी भैलो खेलेर जम्मा गरेको रकम धेरैले पिकनिक, घुमघाम वा अन्य कुनै मनोरञ्जनात्मक काममा खर्चिन गर्छन् ।
  • तर हत्केला समाज नेपालले भने यो तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकम समाज सेवामा खर्चिएको छ ।
  • समाजले एक कार्यक्रम गर्दै शनिबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, बेसी गाउँमा रहेको नेपाल महिला तथा बालसेवा समाजमा आश्रय लिइरहेकाहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।

देउसी भैलो खेलेर जम्मा गरेको रकम धेरैले पिकनिक, घुमघाम वा अन्य कुनै मनोरञ्जनात्मक काममा खर्चिन गर्छन् । तर हत्केला समाज नेपालले भने यो तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकम समाज सेवामा खर्चिएको छ । समाजले एक कार्यक्रम गर्दै शनिबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, बेसी गाउँमा रहेको नेपाल महिला तथा बालसेवा समाजमा आश्रय लिइरहेकाहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।

समाजमा आश्रित २८ जनालाई २८ वटा ज्याकेट र २८ वटा टिसर्ट प्रदान गरिएको संस्थाका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए । हत्केला समाज नेपालले असहाय तथा अनाथको क्षेत्रमा विविध सामाजिक कार्य गर्दै आएको छ । त्यस्तै समाजले वर्षेनी विभिन्न क्षेत्रमा समाज सेवामा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई पनि सम्मान गर्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्टर केसीलाई काठमाडौं ल्याइयो, थापालाई पनि ल्याउने तयारी
डाक्टर केसीलाई काठमाडौं ल्याइयो, थापालाई पनि ल्याउने तयारी
विद्युत् रोयल्टीबापत सरकरले उठायो तीन अर्ब १५ करोड ५१ लाख
पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न
‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न
विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा
विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा
कागती बेचेर पाँच वर्षमा करोडपति
कागती बेचेर पाँच वर्षमा करोडपति
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
बुटवल उपमहानगरपालिका अपडेट (२:30बजे)
बुटवल उपमहानगरपालिका अपडेट (२:30बजे)
काठमाडौंको धर्मस्थलीमा बर्ड फ्लु संक्रमण भेटियो
काठमाडौंको धर्मस्थलीमा बर्ड फ्लु संक्रमण भेटियो
प्रजनन् स्वास्थ्यमा ‘गर्भपतन’ : असुरक्षितलाई सुरक्षित प्रकृयामा ल्याउनुनै चेतनाको विकास
प्रजनन् स्वास्थ्यमा ‘गर्भपतन’ : असुरक्षितलाई सुरक्षित प्रकृयामा ल्याउनुनै चेतनाको विकास

तपाईंले छुटाउनुभयो कि?