संविधानको रक्षा गर्न युवा संगठन जाग्यो !!!

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १५, २०७३
|
|
२०२ पटक हेरिएको
Shares
संविधानको रक्षा गर्न युवा संगठन जाग्यो !!!

सारांश

  • संविधान संशोधनको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी दल एमालेका भातृ संगठनहरुको प्रर्दशनमा पहिलो दिनै आन्दोलनको गरेको छ ।
  • संविधान संशोधन विद्येयक फिर्ता गर भन्दै सडकमा नारा लगाईरहेका एमाले कार्यकर्ताहरुले बानेश्वर क्षेत्रमा कडा आन्दोलन गरेका थिए ।
  • यसै गरि बुटबलको देवदह खैरिनीमा युवा संगठनले संविधान संशोधनको चर्को बिरोध प्रदर्शन गर्दै बुटवल बन्दको घोषणा समेत गरेका थिए।

संविधान संशोधनको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी दल एमालेका भातृ संगठनहरुको प्रर्दशनमा पहिलो दिनै आन्दोलनको गरेको छ ।

संविधान संशोधन विद्येयक फिर्ता गर भन्दै सडकमा नारा लगाईरहेका एमाले कार्यकर्ताहरुले बानेश्वर क्षेत्रमा कडा आन्दोलन गरेका थिए । यसै गरि बुटबलको देवदह खैरिनीमा युवा संगठनले संविधान संशोधनको चर्को बिरोध प्रदर्शन गर्दै बुटवल बन्दको घोषणा समेत गरेका थिए।

baneshwor-anndolaan2

संविधान संशोधन विधेयक राष्ट्रघाती यस संविधान संशोधनको प्रस्तावले मुलुकलाई विखण्डित गराउने, मधेसि र पहाडी बिचको सम्बन्ध बिगार्ने र संविधान कार्यन्वयनमा जटिलता आउने भन्दै आन्दोलन गर्ने निर्णय गरेको एमालेका भातृसंगठन युवा संघका महासचिब किरण पौडेलले शिखरन्युजलाइ बताउनु भो ।

yuwa-sangha-111

समिप गौतम
शिखरन्युज सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?