मोटरसाईकल दुर्घटनामा अलीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
२० पटक हेरिएको
Shares
मोटरसाईकल दुर्घटनामा अलीको मृत्यु

सारांश

  • पाल्पा, २८ असार ।
  • पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब अली रहेको प्रहरीले जनाएको छ ।

पाल्पा, २८ असार । पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब अली रहेको प्रहरीले जनाएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिकाको हार्थोकबाट तानसेनतर्फ आउँदै गरेको लु २२ प ८५५३ नम्बरको मोटरसाइकल रिब्दीकोट गाउँपालिका–४, बाहुनडाँडामा मंगलबार साँझ दुर्घटना हुँदा ओलीको मृत्यु भएको हो ।

हार्थोक प्रहरी चौकीका अनुसार तीव्रगतिमा गुडेको मोटरसाइकल नियन्त्रणमा लिन नसक्दा सडकदेखि एकसय मिटर तल खसेको छ । ओलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पामा मोटरसाइकल दुर्घटनामा मृत्यु हुने घटना बढ्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ताे अवस्थामा भेटियाे दुर्घटनाग्रस्त हेलिकोप्टर !
यस्ताे अवस्थामा भेटियाे दुर्घटनाग्रस्त हेलिकोप्टर !
सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै
सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै
अख्तियारले गच्छेदारलाई हान्दा देउवाको पुनः पार्टी सभापति बन्ने योजनामा धक्का
अख्तियारले गच्छेदारलाई हान्दा देउवाको पुनः पार्टी सभापति बन्ने योजनामा धक्का
गायिका कामना प्रसाईंको कसो गरि माया बसेछ थाहा नै भएन बजारमा सार्वजनिक (भिडियो सहित)
गायिका कामना प्रसाईंको कसो गरि माया बसेछ थाहा नै भएन बजारमा सार्वजनिक (भिडियो सहित)
हटिया–ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे
हटिया–ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे
आफैले जन्माएको नवजात शिशु हत्याको अभियोगमा आमा पक्राउ
आफैले जन्माएको नवजात शिशु हत्याको अभियोगमा आमा पक्राउ
सिक्का पैसा लिन मान्दैनन् बैंकहरु– झलनाथ खनाल
सिक्का पैसा लिन मान्दैनन् बैंकहरु– झलनाथ खनाल
प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्‍मा
प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्‍मा
एसएसपी पिताम्बर अधिकारीले सडकमा गाडी रोकेर यस्तो गरेपछि…
एसएसपी पिताम्बर अधिकारीले सडकमा गाडी रोकेर यस्तो गरेपछि…
भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा
भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा

तपाईंले छुटाउनुभयो कि?