आफैले जन्माएको नवजात शिशु हत्याको अभियोगमा आमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
४८ पटक हेरिएको
Shares
आफैले जन्माएको नवजात शिशु हत्याको अभियोगमा आमा पक्राउ

सारांश

  • तनहुँ, पुस ४।
  • नबजात शिशुको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन्।
  • भानु नगरपालिका–३ दोरदोर बस्ने ३७ बर्षाीया लक्ष्मी गन्दर्भ नबजात शिशुको हत्या आरोपमा पक्राउ परेकी हुन्।

तनहुँ, पुस ४। नबजात शिशुको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन्। भानु नगरपालिका–३ दोरदोर बस्ने ३७ बर्षाीया लक्ष्मी गन्दर्भ नबजात शिशुको हत्या आरोपमा पक्राउ परेकी हुन्।

मंगलबार भानु–३ चण्डीथोकस्थित पाखो बारीमा महिलाले लगाउने सुरुवालले घाँटीमा कसेर बेरेको अवस्थामा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए।

प्रहरी अनुसन्धानको क्रममा लक्ष्मीले आफुले जन्म दिएको नवजात शिशुलाई सोहीदिन आफैले मारेर फालेको बताएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहले बताए।

उनका श्रीमान विगत ४ वर्षदेखि वैदेशिक रोजगारीको शिलसिलामा कतारमा छन्। श्रीमान विदेश भएका समयमा पर–पुरुषसँगको संसर्ग भएको र त्यसकै कारण बच्चा जन्मिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

परपुरुषको बच्च भएकाले शिशु जन्मदिएकै दिन हत्या गरेको गन्र्दभले बयान दिएको प्रहरीको भनाई छ । परपुरुषको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले अल्झाएमा जोशीविरुद्ध महाअभियोग लगाउने तयारी
कांग्रेसले अल्झाएमा जोशीविरुद्ध महाअभियोग लगाउने तयारी
रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति
रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति
प्रदेश १ सरकारको निर्णय मन्त्रालयबाट घटाएर ९ बनाउने
प्रदेश १ सरकारको निर्णय मन्त्रालयबाट घटाएर ९ बनाउने
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित(विज्ञप्तीसहित)
जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
पोखरा प्रिमियर लिग: भारतीय खेलाडि चम्किदा धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य
पोखरा प्रिमियर लिग: भारतीय खेलाडि चम्किदा धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य
प्रचण्डलाई जनयुद्धको भूतले तर्सायो
प्रचण्डलाई जनयुद्धको भूतले तर्सायो
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट
ओली-दाहाल सम्बन्ध : फरक स्कुलिङ, ‘चामत्कारिक’ मिलाप
ओली-दाहाल सम्बन्ध : फरक स्कुलिङ, ‘चामत्कारिक’ मिलाप
राष्ट्रपतिबाट विधेयक पास भएमा कांग्रेसका यी तीन नेताको भाग्य चम्किने
राष्ट्रपतिबाट विधेयक पास भएमा कांग्रेसका यी तीन नेताको भाग्य चम्किने