पत्रकार रिजाललाई आर्थिक सहयोग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
३४ पटक हेरिएको
Shares
पत्रकार रिजाललाई आर्थिक सहयोग

सारांश

  • मुटु रोगले पीडित हुनुभई हाल उपचाररत रहनुभएका पत्रकार महेश रिजाललाई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आर्थिक सहयोग प्रदान गरेको छ ।
  • महासङ्घका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल र जिल्ला शाखा अध्यक्ष सविन प्रियासनले आज उहाँलाई सहयोग स्वरुप रु एक लाख २६ हजार ६५ प्रदान गर्नुभयो ।
  • सो रकम महासङ्घका जिल्ला, प्रदेश , केन्द्रीय सभाषद् तथा यहाँका सञ्चारमाध्यमले उपलब्ध गराउनुभएको थियो ।

मुटु रोगले पीडित हुनुभई हाल उपचाररत रहनुभएका पत्रकार महेश रिजाललाई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आर्थिक सहयोग प्रदान गरेको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल र जिल्ला शाखा अध्यक्ष सविन प्रियासनले आज उहाँलाई सहयोग स्वरुप रु एक लाख २६ हजार ६५ प्रदान गर्नुभयो । सो रकम महासङ्घका जिल्ला, प्रदेश , केन्द्रीय सभाषद् तथा यहाँका सञ्चारमाध्यमले उपलब्ध गराउनुभएको थियो । केन्द्रीय सभाषद् समेत रहनुभएका रिजालको उपचारका लागि महासङ्घ शाखाले सहयोग अभियानको सुरुआत समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

’रकम नपाए कडा कदम चाल्छौँ’
’रकम नपाए कडा कदम चाल्छौँ’
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
आर्थिक समृद्धिको अभियान नै प्रमुख मुद्दाः नेतृ चौधरी
आर्थिक समृद्धिको अभियान नै प्रमुख मुद्दाः नेतृ चौधरी
ओली र प्रचण्ड ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’ – वाम एकता
ओली र प्रचण्ड ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’ – वाम एकता
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
संयुक्तले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने
दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु
दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु
सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
जिपसंग माेटरसाइकल ठाेक्किदाँ एकजना घाइते अवस्था चिन्ताजनक !
जिपसंग माेटरसाइकल ठाेक्किदाँ एकजना घाइते अवस्था चिन्ताजनक !

तपाईंले छुटाउनुभयो कि?