एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २२, २०७७
|
|
१८ पटक हेरिएको
Shares
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)

सारांश

  • नेपाल प्रहरीको एसपीको सरुवा भएको छ ।
  • गएराति निकालिएको सरुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सानुराम भट्टराईको सरुवा भएको छ ।
  • उनी एसपी बढुवा हुँदा आफ्नो ब्याचीमा पहिलो नम्बरमा परेका थिए ।

नेपाल प्रहरीको एसपीको सरुवा भएको छ । गएराति निकालिएको सरुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सानुराम भट्टराईको सरुवा भएको छ । उनी एसपी बढुवा हुँदा आफ्नो ब्याचीमा पहिलो नम्बरमा परेका थिए । सानुराम विगतमा ओलीको सुरक्षागार्ड बसेका थिए ।

पर्सा प्रहरी प्रमुख गंगा पन्त सीआइबीमा सरुवा भएकी छिन् । उनले पर्सामा बस्दा चर्चामा आउने कामहरु गरेकी थिइन् । चितवन सरुवा हुँदा गंगालाई राजनीतिक कारणले रोकिएपछि पर्सा पठाइएको थियो । सर्वेन्द्र खनाल आइजीपी हुँदा प्रचण्डको व्यक्तिगत चाहनामा उनलाई रोकेको विषय बाहिर आएको थियो ।

आभुषण तिमिसनाले सीआइबीबाट सिन्धुली जिल्लाको इञ्चार्ज बन्ने मौका पाएका छन् । उमा प्रसाद चतुरबेदी कञ्चनपुर, कृष्णप्रसाद पंगेनी अपराध महाशाखा, दिपेन्द्र शाही बारा, प्रकाश रानाभाट धनुषा, बेलबहादुर पाण्डे पर्सा सरुवा भएका छन् । भुपेन्द्र बहादुर खत्री काभ्रेको इञ्चार्ज बनाइएका छन् । लोकेन्द्र श्रेष्ठ बाग्लुङ, सिद्धिविक्रम शाह रौतहट र सोमेन्द्रसिंह राठौर मकवानपुर सरुवा भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना
सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना
शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव
शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
उपराष्ट्रपति निर्वाचन : ‘संविधानको सर्वाेच्चता र रक्षा नै प्रमुख कार्यभार हो’
उपराष्ट्रपति निर्वाचन : ‘संविधानको सर्वाेच्चता र रक्षा नै प्रमुख कार्यभार हो’
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
मिस वर्ल्ड लाइभ यसरि हेर्न सकिने, हेर्दै भाेट गर्नपनि पाइने !
मिस वर्ल्ड लाइभ यसरि हेर्न सकिने, हेर्दै भाेट गर्नपनि पाइने !
दुइ मित जाे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए
दुइ मित जाे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या
तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या

तपाईंले छुटाउनुभयो कि?