पाँच वर्षको बच्चाको घोडासँग विवाह
सारांश
- अमेरिकाको लुसियानामा एक पाँच वर्षको बच्चाले आफ्नो परिवार माझ घरमा पालेको घोडासँग विवाह गर्ने निर्णय सुनाएका थिए ।
- पाँच वर्षका गेब बुशले आफ्नो घरमा पालेको घोडासँग विशेष योजना सुनाएका थिए ।
- उनको निर्णय सुनेर हजुबुवाले उक्त घोडालाई बाहिर पठाउने र विवाह पछिमात्र गेबसँग घरमा आउने निधो गरे ।
अमेरिकाको लुसियानामा एक पाँच वर्षको बच्चाले आफ्नो परिवार माझ घरमा पालेको घोडासँग विवाह गर्ने निर्णय सुनाएका थिए । पाँच वर्षका गेब बुशले आफ्नो घरमा पालेको घोडासँग विशेष योजना सुनाएका थिए ।
उनको निर्णय सुनेर हजुबुवाले उक्त घोडालाई बाहिर पठाउने र विवाह पछिमात्र गेबसँग घरमा आउने निधो गरे ।
उनीहरुको यो विवाहमा सबैजना खुशी मानिरहेका थिए । परिवारको सबैजना यो विवाहमा उपस्थित भएको थिए । विवाहमा उपस्थित सबैले गेब धेरै समझदार भएको कारण हरेक चिजलाई खुशी दिन सकेको जनाएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया