नाक नभएको बच्चा (भिडियोसहित)
सारांश
- अमेरिकाको अलबा शहरमा नाक नभएको बच्चा जन्मिएको छ ।
- उक्त बच्चाको भिडियो युट्युबमा निकै भाइरल भएको थियो ।
- यसलार्य करिब २ लाखले सामाजिक सञ्जालमा हेरिसकेका छन् ।
अमेरिकाको अलबा शहरमा नाक नभएको बच्चा जन्मिएको छ । उक्त बच्चाको भिडियो युट्युबमा निकै भाइरल भएको थियो । यसलार्य करिब २ लाखले सामाजिक सञ्जालमा हेरिसकेका छन् ।
नाक विना जन्मिएका बच्चाको नाम एलि थाँमसन राखिएको छ । यीनको नाक नभएका कारण सास फेर्नको लागी गलामा छेडिएको छ । गलामा छेडेपछि कहिलेकाहिं बच्चाले पिएको दुध बाहिर निक्लने पनि गर्छ
यो बच्चा कंजेटियल हर्निया नामको रोगबाट पिडित भएको जनाइएको छ । बच्चाको स्याहारसुसारमा उनका माता पिता दिनरात खटिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया