प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरीको तिज गीत बजारमा !
सारांश
- प्रकाश नाथ योगी पछिल्लो समय मा निकै चर्चा को शिखर मा रहेका गायक हुन प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरी तिज आउन केही महिना बाकी भयता पनि बजार मा तिज गीत को रौनक ह्वात्तै बडेको छ ।
- तिज नजिकिए संगै कलाकार हरु को ब्यस्तता पनि बडदो क्रम मा छ ।
- सुमधुर स्वर का धनी गायक प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरी को आवाज मा रहेको तिज कोसेली मत लाजै ले भय भुतुकै बजार मा सार्बजनिक भय संगै चर्चा को शिखर मा छ ।
प्रकाश नाथ योगी
पछिल्लो समय मा निकै चर्चा को शिखर मा रहेका गायक हुन प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरी तिज आउन केही महिना बाकी भयता पनि बजार मा तिज गीत को रौनक ह्वात्तै बडेको छ । तिज नजिकिए संगै कलाकार हरु को ब्यस्तता पनि बडदो क्रम मा छ । सुमधुर स्वर का धनी गायक प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरी को आवाज मा रहेको तिज कोसेली मत लाजै ले भय भुतुकै बजार मा सार्बजनिक भय संगै चर्चा को शिखर मा छ । गीत माया प्रेम को शब्दहरु समेटेर बनाइए को छ । लय शब्द गायक कटुवाल कै रहेको छ । राजेश घिमिरे को छयाङकन मा रहेक म्युजिक भिडियो लाई शंकर बि सि ले निर्देशन गरेको उक्त भिडियो मा गायक कटुवाल र गायिका अधिकारी को अभिनय रहेको छ । स्मृति म्युजिक प्रा.ली को ब्यबस्थापन मा रहेको गीत लाई नवीन घर्ती मगर ले सम्पादन गरेका छन ।
प्रतिक्रिया