गच्छेदार १० करोड विगोसहित जेल जान सक्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
३८ पटक हेरिएको
Shares
गच्छेदार १० करोड विगोसहित जेल जान सक्ने

सारांश

  • काठमाडौं, माघ २३ ।
  • ललिता निवास जग्गा अनियमियता प्रकरणमा संलग्न सबै विरुद्व बुधबार मुद्वा दायर भएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा अनियमियता गरेको आरोपमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

काठमाडौं, माघ २३ । ललिता निवास जग्गा अनियमियता प्रकरणमा संलग्न सबै विरुद्व बुधबार मुद्वा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा अनियमियता गरेको आरोपमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

बालुवाटारमा रहेको कुन तीन सय ९९ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी बेचबिखत गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहित पूर्व मन्त्री लगायत विरुद्व मुदा दायर भएको हो ।

अख्यितारका स्रोतका अनुसार आरोप प्रमाणित भए गच्छादारले झण्डै १० करोड रुपैयाँ बिगो र न्यूनतम १० बर्षदेखि १३ वर्षसम्म कैद सयाजको माग गरिएको छ ।

एक करोडभन्दा बढी भ्रष्टाचार गरेको अवस्थामा आठ देखि दश वर्षसम्म कैद सजाय हुने र सार्वजनिक पदमा बाहल रहेर उक्त कसुर गरेमा थप तीन वर्ष सजाय हुने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार गच्छादारविरुद्ध ११ देखि १३ वर्षसम्म कैद सजाय माग गरिएको स्रोतका दाबी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ; मन्त्री अर्याल
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ; मन्त्री अर्याल
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी
सुनको मूल्य एकैदिन ६ हजार २०० ले घट्यो, प्रतितोला रु ९५ हजार ४००
सुनको मूल्य एकैदिन ६ हजार २०० ले घट्यो, प्रतितोला रु ९५ हजार ४००
प्रदेश २ मा पूर्वमाओवादीको झगडा, नेपालभन्दा ओली बलियो
प्रदेश २ मा पूर्वमाओवादीको झगडा, नेपालभन्दा ओली बलियो
नयाँ नक्साले बढाउँदै छ हिन्द-प्रशान्त क्षेत्रमा तनाव
नयाँ नक्साले बढाउँदै छ हिन्द-प्रशान्त क्षेत्रमा तनाव
बुधबारदेखि संसद ठप्प, निषेधाज्ञा तोड्दै कांग्रेस
बुधबारदेखि संसद ठप्प, निषेधाज्ञा तोड्दै कांग्रेस
रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
कांग्रेसको जागरण अभियान सकियो, नेताको मतभेद सकिएन
कांग्रेसको जागरण अभियान सकियो, नेताको मतभेद सकिएन
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा