ललिता प्रकरणले बैंक डुब्ने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
२८ पटक हेरिएको
Shares
ललिता प्रकरणले बैंक डुब्ने !

सारांश

  • काठमाडौँ, २६ माघ ।
  • बहुचर्चित ललिता निवास सरकारी जग्गा धितोमा राखी १३ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लिएको अख्तियारको रिपोर्टमा खुलेको छ ।
  • अख्तियारको रिपोर्टअनुसार कुल १२ वटा बैंक तथा वित्तीय संस्था र एउटा सरकारी संस्थासमेत गरी १३ वटा संस्थाबाट २ अर्व ४१ करोड ६९ लाख ३६ हजार रूपैया ऋण प्रवाह भएको देखिएको आजको छलफल साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।

काठमाडौँ, २६ माघ । बहुचर्चित ललिता निवास सरकारी जग्गा धितोमा राखी १३ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लिएको अख्तियारको रिपोर्टमा खुलेको छ ।

अख्तियारको रिपोर्टअनुसार कुल १२ वटा बैंक तथा वित्तीय संस्था र एउटा सरकारी संस्थासमेत गरी १३ वटा संस्थाबाट २ अर्व ४१ करोड ६९ लाख ३६ हजार रूपैया ऋण प्रवाह भएको देखिएको आजको छलफल साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?