सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती

सारांश

  • उदयपुर ११,असोज।
  • उदयपुर जिल्लाको त्रियुगा नगर पालिका को वार्ड नम्बर ७,८,मा पर्ने  साहिखोला खानेपानि योजना अन्तर्गत वार्ड नम्बर ८ मा रहेको  साहिखोला खानेपानिको मुहान बाढिले क्षतिग्रस्थ बनायपछि अहिले सो वार्ड का मानिस हरु खोला को हिलो पानी पिउन बाध्य भयकाछन्,जम्मा घरधुरि ३५० र धारा संख्या ७० रहेको सो वार्डमा ३० वर्ष भन्दा अघिको एउटा खानेपानी योजना रहेको र सो खानेपानी योजना को समेत यो बर्ष आएको बाढीले खानेपानीको मुहान कामनै नलाग्ने गरी क्षतिग्रस्थ बनाईदियको समीती का अध्यक्ष मदन कटुवाल ले जनाए,उनले भने यती ठुलो वार्ड मा जम्मा एउटा योजना छ त्योपनि यो बर्षको बाढीले बगाई लगेको छ अब पानी को अरु बिकल्प नहुदा स्थानीए वार्ड का जनता यहिँ धारा बाट घरिघरि आउने हिलो पानी खान बाध्य छन।
  • खानेपानी को बिषयमा न त्  जिल्लाको खानेपानी कार्यालय लाई,न त् नगरपालिका लाई नै मतलब छ?

उदयपुर ११,असोज।उदयपुर जिल्लाको त्रियुगा नगर पालिका को वार्ड नम्बर ७,८,मा पर्ने  साहिखोला खानेपानि योजना अन्तर्गत वार्ड नम्बर ८ मा रहेको  साहिखोला खानेपानिको मुहान बाढिले क्षतिग्रस्थ बनायपछि अहिले सो वार्ड का मानिस हरु खोला को हिलो पानी पिउन बाध्य भयकाछन्,जम्मा घरधुरि ३५० र धारा संख्या ७० रहेको सो वार्डमा ३० वर्ष भन्दा अघिको एउटा खानेपानी योजना रहेको र सो खानेपानी योजना को समेत यो बर्ष आएको बाढीले खानेपानीको मुहान कामनै नलाग्ने गरी क्षतिग्रस्थ बनाईदियको समीती का अध्यक्ष मदन कटुवाल ले जनाए,उनले भने यती ठुलो वार्ड मा जम्मा एउटा योजना छ त्योपनि यो बर्षको बाढीले बगाई लगेको छ अब पानी को अरु बिकल्प नहुदा स्थानीए वार्ड का जनता यहिँ धारा बाट घरिघरि आउने हिलो पानी खान बाध्य छनखानेपानी को बिषयमा न त्  जिल्लाको खानेपानी कार्यालय लाई,न त् नगरपालिका लाई नै मतलब छ?यहिँ ८ नम्बर वार्ड का २ जना नेताहरु अहिले केन्द्रीय राजनिती मा छन,यहिँ वार्डका डा.नारायण खड्का प्रतिनिधि सभाका सदस्य र हिमाल कार्की प्रदेश माननीय छन,तर पनि सोहि वार्ड का जनता भने खानेपानीको लागि दैनिक रुपमा सघर्ष गरीरहेका छन् बाढीले खानेपानी समीती को २० लाख बराबर को क्षति भएको छ, हिलो पानी सिधै धारामा आयकाले सो दुषित पानी पिउदा केटाकेटी देखि बूढाबुढी सम्म बिरामी पर्दै गयका छन।बाढी ले भत्किएको सो खानेपानी योजना को समस्याग्रस्थ क्षेत्रको स्थलगत अनुगमनमा त्रियुगा नगरपालिका का  समितिका संयोजक भीमबहादुर पुलामी  लगायत स्थानिय समितिहरु बाट अनुगमन भएपनी साहिखोला खानेपानि को मुहान बाढिले बगायर क्षतिग्रस्थ भयपछी हालसम्म मर्मत सम्भार नहुदा आउदै गरेको चाडपर्ब सम्म खल्लो हुने र दुषित पानी को सेबन ले रोगको शिकार हुनुपर्ने देखीएको स्थानिय लिल बहादुर बस्नेत ले बताए उनले भने हालसम्म नगरपालिका बाट ५० हजार सहयोग आयको छ तर त्यो रकम बाट काम गराउन अपुग हुने बताए।तेस्तै समितीका सदस्य तथा भूपू वार्ड अध्यक्ष नारायण खड्का का अनुसार सो खानेपानी योजना को लागी सबन्धित निकाय तथा नगरपालिका वा कुनै गैर सरकारी सस्था ले सहयोग गरेमा  स्वच्छ र शुद्ध खानेपानी वार्ड बासी ले खाना पाउने र यो कुरा को लागि आफु हरु निरन्तर लागिरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?