प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
४४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’

सारांश

  • नेपालगन्ज, ७ फागुन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले सत्ता नचलाओस भन्ने चेतावनी दिएका छन् ।
  • उनले सरकारले सरकार नचलाएर सत्ता चलाइरहेको गम्भिर आरोप लगाए ।

नेपालगन्ज, ७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले सत्ता नचलाओस भन्ने चेतावनी दिएका छन् । उनले सरकारले सरकार नचलाएर सत्ता चलाइरहेको गम्भिर आरोप लगाए ।

बुधबार बाँकेको नेपालगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले सरकार सत्ता, शक्ति र सम्बन्धको दबाब र प्रभावमा चलिरहेको टिप्पणी गरेका हुन् । थापाले भने,‘सरकार पाँच वर्ष होइन, ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस, लोकतान्त्रिक अभ्यासमा सरकार बलियो भएर देश बन्दैन । नागरिक बलियो भए मात्र सरकार बलियो हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सल्यानका जनता झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
सल्यानका जनता झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
कोरियन कम्पनीले अब नेपालमै गाडी बनाउने, १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत
कोरियन कम्पनीले अब नेपालमै गाडी बनाउने, १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत
सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा  योगेश भट्टराईलार्इ
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा योगेश भट्टराईलार्इ
राष्ट्रपति भण्डारी द्वारा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत
राष्ट्रपति भण्डारी द्वारा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा
राष्ट्रियसभामा गृहमन्त्रीले भने, निर्मला प्रकरणको सत्यतथ्य छिट्टै आउँछ
राष्ट्रियसभामा गृहमन्त्रीले भने, निर्मला प्रकरणको सत्यतथ्य छिट्टै आउँछ
आज फेब्रुअरी १४, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस
आज फेब्रुअरी १४, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस