सञ्चारमन्त्री बास्कोटाले दिए राजिनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
सञ्चारमन्त्री बास्कोटाले दिए राजिनामा

सारांश

  • सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।
  • ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् ।
  • संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । बिहीबार बसेको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले कमिशनको मागेको अडियो बाहिरिएपछि सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?