पेट्रोलियम पदार्थको मूल्य वृद्धि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
१
|
५६ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्य वृद्धि

सारांश

  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
  • पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर वृद्धि भएको छ।
  • खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि भएको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर वृद्धि भएको छ। खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि भएको छ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मूल्य बढेकाले मूल्य समायोजन गर्नु परेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए। मूल्य वृद्धि नगरेमा निगमले वार्षिक १ अर्व ६ करोड घाटा व्यहोर्नु पर्ने अवस्था रहेको र वृद्धिपछि पनि निगमले ४ करोड घाटा व्यहोर्नु पर्ने गोइतले बताए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thakkr Thapa

    Kehi din naka bandi garxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
अमेरिकामा बाढीले बगाउँदा ९ को मृत्यु
अमेरिकामा बाढीले बगाउँदा ९ को मृत्यु
प्रहरी नायब निरीक्षक यौनहिंसामा पक्राउ, भिडियो खिचेर वर्षौं ब्ल्याकमेल
प्रहरी नायब निरीक्षक यौनहिंसामा पक्राउ, भिडियो खिचेर वर्षौं ब्ल्याकमेल
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाई आज
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाई आज
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली
दश महिना भित्र सन्दिप बने करोडपति, एपिएलमा १५ लाखमा अनुबन्धित !
दश महिना भित्र सन्दिप बने करोडपति, एपिएलमा १५ लाखमा अनुबन्धित !
फोरम अध्यक्ष यादवले सप्तरी – २ मा जित्लान ?
फोरम अध्यक्ष यादवले सप्तरी – २ मा जित्लान ?