सय वर्ष बाँचेर बिदा भए राष्ट्रसंघका पूर्व महासचिव कोइयार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
२८ पटक हेरिएको
Shares
सय वर्ष बाँचेर बिदा भए राष्ट्रसंघका पूर्व महासचिव कोइयार

सारांश

  • एजेन्सी, २२ फागुन ।
  • संयुक्त राष्ट्रसंघका पूर्व महासचिव हाभियर पेरेज दी कोइयारको निधन भएको छ ।
  • एक सय वर्षको उमेरमा उनको आज पेरुमा निधन भएको हो ।

एजेन्सी, २२ फागुन । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव हाभियर पेरेज दी कोइयारको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको आज पेरुमा निधन भएको हो ।

उनका छोरा फ्रान्सिस्को पेरेज दी कोइयारले बाबुको निधन भएको जनाएका हुन् । पेरुका कुटनीतिज्ञ कोइयार सन् १९८१ देखि १९९१ सम्म राष्ट्रसंघको महासचिव भएका थिए । उनको कार्यकालमा शितयुद्ध देखि महत्वपूर्ण घटनाहरु घटेका थिए ।

अमेरिका र रुसबीचको द्धन्द्ध चर्किंदा उनले विश्वमा शान्तिका लागि विशेष भूमिका निभाएका थिए । कोइयारका सामु निकै चुनौतीहरु आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले रच्यो इतिहास, चन्द्रयान ३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण
भारतले रच्यो इतिहास, चन्द्रयान ३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण
सरकारी नीतिनियम सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवारलाई सास्ती
सरकारी नीतिनियम सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवारलाई सास्ती
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर
सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर
विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि
विमान दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल पनि
करेन्ट लागेर अधिकारी को मृत्यु
करेन्ट लागेर अधिकारी को मृत्यु
तीन वर्षमा चार सीईओ फेरिए
तीन वर्षमा चार सीईओ फेरिए
नेपाली सेनाको अदालतले १८७ जनालाई गर्यो जेलदेखि घटुवासम्मको यस्तो कार्वाही
सीके राउत र विप्लव समुहका २ सय ९४ जना नेता तथा कार्यकर्ता पक्राउ

तपाईंले छुटाउनुभयो कि?