निर्भया बलात्कारका चार दोषीलाई झुण्ड्याएको पारिश्रमिक २० हजार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
५१ पटक हेरिएको
Shares
निर्भया बलात्कारका चार दोषीलाई झुण्ड्याएको पारिश्रमिक २० हजार

सारांश

  • एजेन्सी, ७ चैत्र ।
  • निर्भया बलात्कारका दोषी चारजनालाई पवन जल्लादले झुण्ड्याएका थिए ।
  • चारजनाको मुखमा नकाब लगाएर डोरी राखेर लिभर उनैले तानेका थिए ।

एजेन्सी, ७ चैत्र । निर्भया बलात्कारका दोषी चारजनालाई पवन जल्लादले झुण्ड्याएका थिए । चारजनाको मुखमा नकाब लगाएर डोरी राखेर लिभर उनैले तानेका थिए ।

आज निर्भया बलात्कारका चारजना दोषीलाई झुण्ड्याएको पारिश्रमिकवापत् ५७ वर्षीय पवन जल्लादले २० हजार भारतीय रुपैयाँ पाउने टाइम्स अफ इन्डियाले जेल प्रशासनलाई उदृत गर्दै जनाइसकेको छ । उक्त पारिश्रमिक उनले पाएका छन् । उनी दिल्ली नजिकैको मेरट जेलमा कार्यरत छन् । मासिक तीन हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउँछन् जो उत्तर प्रदेशको एकमात्र प्रमाणिकृत फाँसी दिन पाउने व्यक्ति हुन् ।

बाल्यकाल देखि नै उनको परिवार फाँसी दिने जागिरे थिए । २० वर्षकै उमेरमा पवन जल्लादले फाँसी दिएका थिए । उनका हजुरबाबु लक्ष्मण र बाबु कल्ल जल्लादले सन् १९८९ मा इन्दिरा गान्धीको हत्यामा संलग्नहरुलाई फाँसी दिएका थिए ।

मेरटका बासिन्दा पवनको परिवारमा सात जना सदस्य रहेका छन् । उनका छोराले फाँसी दिने जागिर नखाने इच्छा देखाएका छन् । छोरा सरकारी जागिर खान चाहन्छन् ।

भारतमा सन् २०१२ को डिसेम्बरमा भएको निर्भया बलात्कारका चारजना दोषीलाई फाँसी दिने थिए पवन जल्लाद । ५८ वर्षीय उनी फाँसी दिने परिवारमा जन्मिएका थिए । उनका बाबु, हजुबाबु र जिजुबाजे पनि फाँसी दिन्थे ।

निर्भया बलात्कारका दोषीलाई मुकेश सिंह, अक्षय ठाकुर, पवन गुप्ता र विनय शर्माले फाँसीको लिभर तानेर झुण्ड्याएर फाँसी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसले कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण सकेसँगै जनतालाई अक्टोबरमा खोप लगाउने
चुरेबस्तीमा खानेपानी अभाव
चुरेबस्तीमा खानेपानी अभाव
भोलिदेखि ४ दिनसम्म उपत्यकामा जोर विजोर सवारी साधन चल्ने
भोलिदेखि ४ दिनसम्म उपत्यकामा जोर विजोर सवारी साधन चल्ने
सुसाइड नोट लेखेर फेरि अर्का रेडियो पत्रकारले गरे आत्महत्या
सुसाइड नोट लेखेर फेरि अर्का रेडियो पत्रकारले गरे आत्महत्या
तस्कर र प्रहरीबिच झडप, प्रहरीले खोल्यो १० राउन्ड हवाई फायर
तस्कर र प्रहरीबिच झडप, प्रहरीले खोल्यो १० राउन्ड हवाई फायर
नेप्से परिसूचकमा ३० अङ्कको गिरावट
नेप्से परिसूचकमा ३० अङ्कको गिरावट
कांग्रेसका लागि उपसभामुख र उपराष्ट्रपति खाली छ : विष्णु रिजाल
कांग्रेसका लागि उपसभामुख र उपराष्ट्रपति खाली छ : विष्णु रिजाल
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय
सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय