१४ वर्षीया बालिकालाई बस भित्र जबरजस्ती करणी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
१४ वर्षीया बालिकालाई बस भित्र जबरजस्ती करणी

सारांश

  • भक्तपुर, ३ साउन १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा धादिङ जलकिमिटार घर भई बाल्कोट बस्ने बा.
  • २ ख ५०२० नम्बरको बसका सहचालक १८ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • उप्रेतीले गत असार १८ गते रामेछाप मन्थली–४ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने बालिकालाई सूर्यविनायक नगरपालिका–३ बालकोट रागिनी हाईटमा सोही बस भित्र जबरजस्ती करणी गरेको बताइएको छ ।

भक्तपुर, ३ साउन
१४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा धादिङ जलकिमिटार घर भई बाल्कोट बस्ने बा.२ ख ५०२० नम्बरको बसका सहचालक १८ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।
उप्रेतीले गत असार १८ गते रामेछाप मन्थली–४ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने बालिकालाई सूर्यविनायक नगरपालिका–३ बालकोट रागिनी हाईटमा सोही बस भित्र जबरजस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(takes2fitness)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?