प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २५, २०७६
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीले आज फेरि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
  • कोरोना भाइरस नियन्त्रणका लागि सरकारले हालसम्म गरेको तयारी र बनाएको कार्ययोजनाबारे प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गरेर जानकारी दिने भएका हुन् ।

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आज फेरि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले हालसम्म गरेको तयारी र बनाएको कार्ययोजनाबारे प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गरेर जानकारी दिने भएका हुन् ।

प्रधानमन्त्री ओलीले आफूले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए। उनले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गर्ने तयारी छ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?