अमेरिकन आइडलमा दिवेश दोस्रो, जस्ट साम बनिन विजेता

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ५, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • नेपाली मुलका दिवेश पोखरेल अर्थात आर्थर गनले अमेरिकन आइडल सिजन १८ मा दोस्रो बनेका छन् ।
  • आइतबार राति (नेपाली समयअनुसार सोमबार बिहान) भएको फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो बन्न सफल भएका हुन् ।
  • यो पटक अमेरिकन आइडलको उपाधि जस्ट साम नामी युवतीले जितेकी छन् ।

नेपाली मुलका दिवेश पोखरेल अर्थात आर्थर गनले अमेरिकन आइडल सिजन १८ मा दोस्रो बनेका छन् । आइतबार राति (नेपाली समयअनुसार सोमबार बिहान) भएको फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो बन्न सफल भएका हुन् । यो पटक अमेरिकन आइडलको उपाधि जस्ट साम नामी युवतीले जितेकी छन् । हलिउडमा कुनै पनि नेपाली मुलका युवाले जितेको यो सबैभन्दा ठूलो रियालिटी शोको उपाधि हो ।

अन्तिम प्रस्तुतिमा पोख्रेलले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाएका थिए । प्रस्तुतिपछि जज केटी पेरीले द बेष्ट भनी प्रतिक्रिया दिएकी थिइन् । उनको दोस्रो गीतको प्रस्तुतिमा नेपालका स्वयम्भूनाथको दृश्य देखाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?