कोरोना भाईरस संक्रमितका लागी बिमा गराउदै आइएमाई जनरल इन्स्युरेन्स

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १६, २०७७
|
|
१८ पटक हेरिएको
Shares
कोरोना भाईरस संक्रमितका लागी बिमा गराउदै आइएमाई जनरल इन्स्युरेन्स

सारांश

  • काठमाडौं |  महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड -१९) को संक्रमण नेपालमा पनि तिव्ररुपमा फैलिदैछ ।
  • अहिलेसम्म औषधी पत्ता नलागिसेको यसको संक्रमणबाट बच्न हामी आफैले होसियारी अपनाउनुको विकल्प छैन ।
  • होसियारी अपनाउदा अपनाउदै पनि कुनै गल्तीका कारण गल्तीका कारण कोरोना सम्क्रमण हुन सक्छ ।

काठमाडौं |  महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड -१९) को संक्रमण नेपालमा पनि तिव्ररुपमा फैलिदैछ । अहिलेसम्म औषधी पत्ता नलागिसेको यसको संक्रमणबाट बच्न हामी आफैले होसियारी अपनाउनुको विकल्प छैन । होसियारी अपनाउदा अपनाउदै पनि कुनै गल्तीका कारण गल्तीका कारण कोरोना सम्क्रमण हुन सक्छ । यस्तै जोखिमलाई मध्यनजर गर्दै कपन अवस्थित लाइफ भिजन वचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य कर्मचारी र असल वचतकार्ताका साथै रु ५०,००० भन्दा बढि लगानी गर्ने शेयर सदस्यहरुको निःशुल्क कोरोना बिमा गरिएको कम्पनीका संस्थापक अध्क्षय छविरमन आचार्यले जानकारी दिए ।

त्यस्तै काठमाडौंकै अनामनगरमा अवस्थित स्मरण वचत तथा ऋण सहकारीले पनि संचालक समिति, उपसमिति, कर्मचारी शेयर सदस्य तथा वचतकर्ताहरुको कोरोना बिमा गरिएको आइएमई जनरल इन्स्युरेन्स कम्पनीको शाखा कार्यालय गोंगबुका शाखा प्रमुख सुमन कुमार शर्माले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?