कोरोना संक्रमितको संख्या नाघ्यो ५ हजार, शुक्रबार थपिए ४४८
सारांश
- काठमाडौं(नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ भने शुक्रबार ४४८ जनामा कोरोना संक्रमण देखिएको छ ।
- थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।
- यस्तै कोरोना भाइरसकै कारण नेपालमा १६ जनाले ज्यान गुमाइसकेका छन् जसमा शुक्रबार एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ८ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् जसमा शुक्रबार मात्रै १६ जना कोरोनालाई जितेर घर फर्किएका छन्।
काठमाडौं(नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ भने शुक्रबार ४४८ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।
यस्तै कोरोना भाइरसकै कारण नेपालमा १६ जनाले ज्यान गुमाइसकेका छन् जसमा शुक्रबार एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ८ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् जसमा शुक्रबार मात्रै १६ जना कोरोनालाई जितेर घर फर्किएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरस हालसम्म ७२ जिल्लामा फैलिइसकेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया