नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३, २०७७
|
|
२५ पटक हेरिएको
Shares
नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ

सारांश

  • काठमाडौं, ३ भाद्र ।
  • नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम दोर्जे तामाङ्गसहित नौ जना पक्राउ परेका छन् ।
  • नेपाल प्रहरीले उनीहरु पक्राउ परेको जानकारी दिएको हो ।

काठमाडौं, ३ भाद्र । नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम दोर्जे तामाङ्गसहित नौ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले उनीहरु पक्राउ परेको जानकारी दिएको हो ।

प्रहरीले भदौ १ गते मङ्गोल हप अफिसियल युट्युब च्यानबाट नेपाली राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो अपलोड गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुमाथि कानुनी कारबाही गरिने समेत जनाएको छ ।

ग्याल्जोमले जातीय द्वेष फैलाउने गरी गीत गाएर युट्युबमा राखेका थिए । उनको गीतमा बाहुन र क्षेत्रीलाई देशबाट निकाल्ने सम्मको शब्द समावेश छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?