कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३०, २०७७
|
|
२० पटक हेरिएको
Shares
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)

सारांश

  • काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले महानगरले कोभिड–१९ को अस्पताल बनाउन नसकिएको गुनासो पोखिन् ।
  • उनले भनिन्,‘मैले त हरेक बोर्डको बैठकमा आफ्नो राखिरहेकी छु ।
  • हरेक वडामा क्वारेन्टिन बनाउनका ेलागि बजेट छुट्याईदिनुपर्छ भनेकै हो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले महानगरले कोभिड–१९ को अस्पताल बनाउन नसकिएको गुनासो पोखिन् । उनले भनिन्,‘मैले त हरेक बोर्डको बैठकमा आफ्नो राखिरहेकी छु । हरेक वडामा क्वारेन्टिन बनाउनका ेलागि बजेट छुट्याईदिनुपर्छ भनेकै हो । आईसोलेशन राख्नुपर्यो भनेर मैले भनेकै हो नि । कि भने कोभिडको हस्पिटल छुट्टै बनाउन सक्नुपर्यो हामीले । यो चाहीँ अहिलेसम्म बनाउन सकिएन । किनकी हामीसँग बजेटपनि कमी छैन् ।’

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपमेयर खड्गीले यस्तो बताएकी हुन् । पत्रकार धमलाले तपाईहरुलाई भ्रष्टाचार गर्नको लागि र पैसा कमाउन फाईदा छ नि ? भनेर सोधेको कडा प्रश्नमा उपमेयर खड्गीले भनिन्—‘भ्रष्टाचारको त मलाई भन्ने होईन, यो कुरा । महानगरपालिकामा भ्रष्टाचार भयो होला, त्यो आफ्नो ठाउँमा होला । भयो कि भएन भन्ने कुरा मलाई थाहा छैन् । मसँग प्रमाण छैन् ।’

उसो भए मेयर र उपमेयर मिलेर खाईरहनुभएको होला ? भनेर धमलाले सोधेको अर्को प्रश्नमा उनले भनिन्,यो विषयमा तपाई मलाई पेल्दै नपेल्नुहोस । किनभने पैसाको विषयमा मैले एक पैसा पनि छोएको छैन् । एक रुपैयाँपनि मैले पैसा छुँदिन् । कमिशनपनि मकहाँ आउँदैन् । मेयरसापकहाँ डाईरेक्छ जान्छ । कमिशन के हो ? कसो हो ? मलाई थाहा पनि छैन् । म चाहीँ स्वच्छ रुपमा जितेर जनताको सेवा गर्न गएको हुँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री राई होली मिलन समारोहमा
मुख्यमन्त्री राई होली मिलन समारोहमा
एसिया कप छनाेटः युएइकाे सनसनीपूर्ण सुरुवात, सि‌ंगापुर २१५ रनले पराजित !
एसिया कप छनाेटः युएइकाे सनसनीपूर्ण सुरुवात, सि‌ंगापुर २१५ रनले पराजित !
चट्याङ लागेर एकै परिवारका पाँच घाइते
चट्याङ लागेर एकै परिवारका पाँच घाइते
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट खारेज
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट खारेज
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले बाढीपहिरो पीडितलाई सहयोग गर्ने
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले बाढीपहिरो पीडितलाई सहयोग गर्ने
पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो
पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो
परराष्ट्र मन्त्रालयमा दुई सचिव र तीन विशेष सचिव राख्न चलखेल सुरु
परराष्ट्र मन्त्रालयमा दुई सचिव र तीन विशेष सचिव राख्न चलखेल सुरु
French President makes surprise Saudi visit
French President makes surprise Saudi visit
यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ
यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ

तपाईंले छुटाउनुभयो कि?