यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
४५ पटक हेरिएको
Shares
यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ

सारांश

  • काठमाडौं, ३ माघ ।
  • नारायणगढ–मुग्लिन सडकखण्डको यातायात सेवा आजदेखि फेरि रातिमा ६ घण्टा बन्द हुँदैछ ।
  • माघेसङ्क्रान्ति पर्वको अवसरमा ४ दिन खुला गरिएको रात्रिकालीन सेवा राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिएका छन् ।

काठमाडौं, ३ माघ । नारायणगढ–मुग्लिन सडकखण्डको यातायात सेवा आजदेखि फेरि रातिमा ६ घण्टा बन्द हुँदैछ । माघेसङ्क्रान्ति पर्वको अवसरमा ४ दिन खुला गरिएको रात्रिकालीन सेवा राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिएका छन् ।

देवघाटको माघी मेलालाई मध्यनगर गरी पुस २९ देखि माघ २ गतेसम्म रातिको समयमा पनि यातायात सेवा सञ्चालन गरिएको थियो । आजै राति १० बजेदेखि यातायातका साधन बन्द गरी काम सुचारु गरिने यादवले बताए । उक्त सडकखण्डमा पुस १८ देखि राति १० बजेदेखि ४ बजेसम्म ६ घण्टा सवारी आवागमन बन्द गरेर भित्ता काट्ने काम भइरहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिभरपुलको १०० प्रतिशत जित, चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित
लिभरपुलको १०० प्रतिशत जित, चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित
मन्त्री भट्टराई पत्नीमाथि साँढे दुई लाख घुस लिएको आरोप ‘
मन्त्री भट्टराई पत्नीमाथि साँढे दुई लाख घुस लिएको आरोप ‘
इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या
इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या
कोहलपुर महोत्सवमा रक गायिका लामाले कपडा फाल्दै जाँदा..
कोहलपुर महोत्सवमा रक गायिका लामाले कपडा फाल्दै जाँदा..
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
कालिमाटी बजार नै हटाईदिने मन्त्रीकाे चेतावनी
कालिमाटी बजार नै हटाईदिने मन्त्रीकाे चेतावनी
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य
युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश