मौसम गुरुङले हात पारे सर्वोतकृष्ट लोकदोहोरी अवार्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मौसम गुरुङले हात पारे सर्वोतकृष्ट लोकदोहोरी अवार्ड

सारांश

  •  सुजन पन्त  विगत लामो समयदेखि नेपाली लोक दोहोरी क्षेत्रमा लाग्दै आएका चर्चित लोक तथा दोहोरी गायक मौसम गुरुङले सर्वोतकृष्ट लोकदोहोरी अवार्ड हात पारेका छन् ।
  • शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिद्वारा आयोजित कार्यक्रममा आफूभन्दा ठूला अग्रजलाई पछ्याउँदै लोकगीत ‘निभेको आगो म’ बाट अवार्ड हात पार्न सफल भएका हुन् ।
  • आफ्नो पसिना परिश्रमको सहि मुल्यांकन भएको भन्दै मौसमले भने, ‘आमा मैले तिम्रो सपना पुरा गरे अवार्ड जिते ।
 सुजन पन्त 
विगत लामो समयदेखि नेपाली लोक दोहोरी क्षेत्रमा लाग्दै आएका चर्चित लोक तथा दोहोरी गायक मौसम गुरुङले सर्वोतकृष्ट लोकदोहोरी अवार्ड हात पारेका छन् ।
शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिद्वारा आयोजित कार्यक्रममा आफूभन्दा ठूला अग्रजलाई पछ्याउँदै लोकगीत ‘निभेको आगो म’ बाट अवार्ड हात पार्न सफल भएका हुन् । आफ्नो पसिना परिश्रमको सहि मुल्यांकन भएको भन्दै मौसमले भने, ‘आमा मैले तिम्रो सपना पुरा गरे अवार्ड जिते ।’
एकनारायण भण्डारीको शब्द तथा लय सृजनामा रहेको ‘निभेको आगो म’ बाट ४ प्रतिष्पर्धीलाई पछाडी पार्दै उनले अवार्ड हात पारेका हुन् । गुरुङले पहिलो पटक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिबाट अवार्ड हात पारेका हुन् भने अन्य अवार्डहरु विगतका दिनमा पनि जितेका छन् । गुरुङले भने, ‘म आज धेरै खुसी छु कारण म लोकगायक भनेर चिनाउन चाहन्थे आज पुरा भएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा, भोलि सम्झौता हुने
नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा, भोलि सम्झौता हुने
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित
फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित
कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदैन : सभामुख घर्ती
कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदैन : सभामुख घर्ती
यस्तो छ अमेरिकामा नेपालीको अवस्था
यस्तो छ अमेरिकामा नेपालीको अवस्था
शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन्, ‘ती पार्टी छाडेका मान्छे हुन्’
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ
नयाँ बाटोमा रावलको राजनीतिक यात्रा
नयाँ बाटोमा रावलको राजनीतिक यात्रा
कालीकोटमा पलाता महोत्सव, महोत्सवबाटै स्वास्थ्य सेवा
कालीकोटमा पलाता महोत्सव, महोत्सवबाटै स्वास्थ्य सेवा

तपाईंले छुटाउनुभयो कि?