आज १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि,
सारांश
- काठमाडौं,१५ असोज ।
- नेपालमा कोरोना भाइरसका आज १९ सय ११ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या ७९ हजार ७ सय २८ पुगेको छ ।
काठमाडौं,१५ असोज । नेपालमा कोरोना भाइरसका आज १९ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७९ हजार ७ सय २८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ५७ हजार ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । आज ९६१ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया