सर्वोच्चका न्यायाधीशमा कोरोना पुष्टि, वामदेवको सुनुवाई धरापमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १८, २०७७
|
|
४१ पटक हेरिएको
Shares
सर्वोच्चका न्यायाधीशमा कोरोना पुष्टि, वामदेवको सुनुवाई धरापमा

सारांश

  • काठमाडौं, असोज १८ ।
  • सर्वोच्च अदालतका न्यायाधीश र केहि अधिकृतमा कोरोना पुष्टि भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतमको आगामी बुधबारको लागि तय भएको संवैधानिक इजलासमा राखिएको मुद्दाको सुनुवाई धरापमा परेको छ ।
  • न्यायाधीश पुरुषोत्तम भण्डारीको कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि सर्वोच्च अदालत घोषित रूपमा बन्द भएको छ ।

काठमाडौं, असोज १८ । सर्वोच्च अदालतका न्यायाधीश र केहि अधिकृतमा कोरोना पुष्टि भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतमको आगामी बुधबारको लागि तय भएको संवैधानिक इजलासमा राखिएको मुद्दाको सुनुवाई धरापमा परेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि सर्वोच्च अदालत घोषित रूपमा बन्द भएको छ ।

अब कम्तिमा पाँच दिन होम आइसोलेशनमा बसेपछि मात्र सबै न्यायाधीशको पीसीआर परीक्षण हुने भएकाले बुधबार हुने भनिएको गौतमको मुद्दाको सुनुवाई धरापमा परेको हो ।

स्रोतका अनुसार अधिकांश न्यायाधीशलाईसमेत हल्का ज्वरोसहित रुघा र खोकीको लक्षण देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्
शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
डेंगुले महामारीको रूप लिँदै
डेंगुले महामारीको रूप लिँदै
महेन्द्रनगरमा प्रहरी बाट गोली चल्यो, सात  घाइते
महेन्द्रनगरमा प्रहरी बाट गोली चल्यो, सात घाइते
अाज साउन ३० गते: कहाँ के-के घटना घटे?
अाज साउन ३० गते: कहाँ के-के घटना घटे?
अध्यक्ष प्रचण्ड पत्नीसहित लागे सिंगापुर
अध्यक्ष प्रचण्ड पत्नीसहित लागे सिंगापुर
भ्रष्टाचार गरी कमाउँछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन
भ्रष्टाचार गरी कमाउँछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन
बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै
बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !