यी व्यक्तिका १३ पत्नी एकैपटक गर्भवती

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १९, २०७७
|
|
३८ पटक हेरिएको
Shares
यी व्यक्तिका १३ पत्नी एकैपटक गर्भवती

सारांश

  • एक श्रीमती पाल्न गाह्रो आजको समयमा एक पुरुषले आश्चर्य लाग्दो रेर्कड राखेका छन् ।
  • नाइजेरियामा बस्ने यी व्यक्तिका १३ पत्नीहरु सबै एकैपटक गर्भवती भएका छन् ।
  • सबै पत्नीहरुको बच्चा जन्माउने मिती तीन देखि पाँच हप्ताको मात्र अन्तर रहेको छ ।

एक श्रीमती पाल्न गाह्रो आजको समयमा एक पुरुषले आश्चर्य लाग्दो रेर्कड राखेका छन् । नाइजेरियामा बस्ने यी व्यक्तिका १३ पत्नीहरु सबै एकैपटक गर्भवती भएका छन् ।

सबै पत्नीहरुको बच्चा जन्माउने मिती तीन देखि पाँच हप्ताको मात्र अन्तर रहेको छ । सबैलाई आश्चर्यमा पार्ने सबै श्रीमतीहरु एकै घरको छतमा बस्छन् र उनीहरुले एक आपसमा निकै प्रेम गर्छन् ।

सामाजिक सञ्जालमा यी व्यक्ति आफैले १३ पत्नीको साथमा आफु बसेको तस्वीर राखेका थिए, उनको यो तस्वीर निकै भाइरल भएको थियो । फोटोमा सबै पत्नीहरुको पेट बढेको देखिन्छ । नाइजेरियन कानुन अनुसार धेरै पत्नी विवाह गर्न एक पुरुषको लागि कुनै अपराध हुँदैन । एजेन्सी

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठौं इपिएस भाषा परिक्षा आजदेखि सुरु, ७५ हजार बढी परीक्षार्थी सहभागी हुँदै
आठौं इपिएस भाषा परिक्षा आजदेखि सुरु, ७५ हजार बढी परीक्षार्थी सहभागी हुँदै
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
सदन चल्न नदिने कांग्रेसको चेतावनी
सदन चल्न नदिने कांग्रेसको चेतावनी
एसिड आक्रमणकारीलाई कडा मृत्यदुण्ड दिन सांसदको माग
एसिड आक्रमणकारीलाई कडा मृत्यदुण्ड दिन सांसदको माग
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडि
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडि
जाडोले सिरहामा मृत्यु हुनेको संख्या ८ पुग्यो
जाडोले सिरहामा मृत्यु हुनेको संख्या ८ पुग्यो
न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
४ नम्बर प्रदेशलाई पर्यटन हब बनाउँछौ : गुरुङ
४ नम्बर प्रदेशलाई पर्यटन हब बनाउँछौ : गुरुङ
कानुन देखाउन नभई गल्ती गर्नेले भोग्ने र नगर्नेले बुझ्ने समय आयो : पूर्व न्यायधिस श्रेष्ठ
कानुन देखाउन नभई गल्ती गर्नेले भोग्ने र नगर्नेले बुझ्ने समय आयो : पूर्व न्यायधिस श्रेष्ठ
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?