सौर्य सिमेन्टको चुनढुंगा खानीमा बम बिष्फोट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १९, २०७७
|
|
२२ पटक हेरिएको
Shares
सौर्य सिमेन्टको चुनढुंगा खानीमा बम बिष्फोट

सारांश

  • काठमाडौं, १९ मंसिर ।
  • सौर्य सिमेन्टको चुनढुंगा खानीमा अज्ञात समूहले बम बिष्फोट गराएको छ ।
  • गएराति कटाीस्थित खानीमा बम बिस्फोट भएको हो ।

काठमाडौं, १९ मंसिर । सौर्य सिमेन्टको चुनढुंगा खानीमा अज्ञात समूहले बम बिष्फोट गराएको छ । गएराति कटाीस्थित खानीमा बम बिस्फोट भएको हो । घटनामा पाँचजना मजदुर घाइते भएका छन् । स्काभेटर र मोटरसाइकलमा पनि ठुलो क्षति पुगेको छ ।

घाइतेहरुमा दुर्गाबहादुर तामाङ, शिवशंकर मोक्तान, नविन मगर, विष्णु मगर र सागर मोक्तान घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको उपचार भइरहेको छ ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । तर, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि आशंका गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?