कोरोनाबाट आज १७ जनाको निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २१, २०७७
|
|
४३ पटक हेरिएको
Shares
कोरोनाबाट आज १७ जनाको निधन

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २१ मंसिर । कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ हजार ९६ थपिएका छन् । आज १ हजार ७ सय ५२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४० हजार ९ सय ८१ संक्रमित भएपनि २ लाख २५ हजार ८ सय ५ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १३ हजार ५ सय ८२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १७ लाख ८४ हजार ५ सय १९ जनाको पिसीआर परिक्षण भएको छ भने १३ हजार ५ सय ४२ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५ सय ३६ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति
किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति
स्थानीय तहका पूर्वाधार बनाउन सवा आठ खर्ब
स्थानीय तहका पूर्वाधार बनाउन सवा आठ खर्ब
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता
संघीय संरचनामा ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल
संघीय संरचनामा ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल
न्यून चापीय प्रणालीको प्रभाव, पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु
न्यून चापीय प्रणालीको प्रभाव, पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु
राष्ट्रपति भण्डारी चीन प्रस्थान
राष्ट्रपति भण्डारी चीन प्रस्थान
रौतहटमा स्थानीय वासिन्दाबीच झडप, प्रहरीले चलायो २० राउण्ड हवाई फायर
रौतहटमा स्थानीय वासिन्दाबीच झडप, प्रहरीले चलायो २० राउण्ड हवाई फायर
एमाले र माओवादीमा मन्त्री छान्ने झमेला, को को छन् त लाइनमा
एमाले र माओवादीमा मन्त्री छान्ने झमेला, को को छन् त लाइनमा
भोलीदेखि पाइनलाइनबाट तेल आउने
भोलीदेखि पाइनलाइनबाट तेल आउने
प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा