शनिवार ७१० जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ४, २०७७
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका शनिवार ७ सय १० जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • शनिवार ११ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका शनिवार ७ सय १० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिवार ११ सय ७५ जना संक्रमणमुक्त भएका छन् । शनिवारसम्म २ लाख ४२ हजार ५ सय ६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

(https://inboundrem.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा मंगलवार ३९६ जना कोरोना संक्रमित थपिए
गोली प्रहारबाट१९ जनाको मृत्यु, १२ बढि घाइते
गोली प्रहारबाट१९ जनाको मृत्यु, १२ बढि घाइते
पाल्पामा स्कुल बस दुर्घटना
पाल्पामा स्कुल बस दुर्घटना
सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको माग
सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको माग
मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ र त्यही अनुसार तयारी भैरहेको छ : डा. महत
मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ र त्यही अनुसार तयारी भैरहेको छ : डा. महत
देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र विवाद
देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र विवाद
व्यवसायिक तीते करेला खेती कसरी गर्ने ?
व्यवसायिक तीते करेला खेती कसरी गर्ने ?
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
सवारी साधनकाे हर्न निकाल्दै उदयपुर ट्राफिक प्रहरी !
सवारी साधनकाे हर्न निकाल्दै उदयपुर ट्राफिक प्रहरी !
भैँसीपालनबाट मासिक ४५ हजार आम्दानी