संसद विघटन अगाडि नै प्रम ओलीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको खुलासा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ५, २०७७
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् ।
  • मन्त्रिपरिषदको सिफारिशअनुसार राष्ट्रपतिले संसद विघटन गरेकी हुन् ।
  • तर, संसद विघटन अघि नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको खुलासा भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिशअनुसार राष्ट्रपतिले संसद विघटन गरेकी हुन् । तर, संसद विघटन अघि नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको खुलासा भएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध नेकपाका ९३ जना सांसदहरुको हस्ताक्षरसहित संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्न आएको छ । यसरी अविश्वासको प्रस्ताव दर्ता गराउन नेकपा सांसदहरु भीम रावल र पम्फा भुषाललगायत गएका थिए । अविश्वासको प्रस्ताव विहान साँढे दश बजे दर्ता भएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?