डिल्लीबहादुर चन्दलाई रिहाई गर; कांग्रेस
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विद्युतीय कारोबार ऐनको दुरुपयोग बन्द गर्न र डिल्लीबहादुर चन्दलाई तत्काल रिहाई गर्न माग गरेको छ।
- कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका छन् ।
- विज्ञप्तीमा भनिएको छ,‘नेपाली कांग्रेसका सदस्य डिल्लीबहादुर चन्दलाई नेपालगन्जमा गिरफ्तार गरेर काठमाडौं ल्याईएको घट्नाको निन्दा गर्दै नेपाली कांग्रेस निजलाई तत्काल रिहाई गर्न माग गर्दछ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विद्युतीय कारोबार ऐनको दुरुपयोग बन्द गर्न र डिल्लीबहादुर चन्दलाई तत्काल रिहाई गर्न माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका छन् । विज्ञप्तीमा भनिएको छ,‘नेपाली कांग्रेसका सदस्य डिल्लीबहादुर चन्दलाई नेपालगन्जमा गिरफ्तार गरेर काठमाडौं ल्याईएको घट्नाको निन्दा गर्दै नेपाली कांग्रेस निजलाई तत्काल रिहाई गर्न माग गर्दछ ।’

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया