सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी
सारांश
- सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी भइरहेको छ ।
- रविभवनस्थित अर्पाटमेन्टको माथिल्लो तल्लामा आगलागी भइरहेको हो ।
- आगलागी नियन्त्रणका लागि दमकल, सुरक्षाकर्मी र स्थानीय खटिएका छन् ।
सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी भइरहेको छ । रविभवनस्थित अर्पाटमेन्टको माथिल्लो तल्लामा आगलागी भइरहेको हो ।
आगलागी नियन्त्रणका लागि दमकल, सुरक्षाकर्मी र स्थानीय खटिएका छन् । माथिल्लो तल्लामा आगलागी भएकाले निभाउन कठिनाई परिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया