गुराँस लघुवित्तको नाफामा २३४ प्रतिशतले बृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २०, २०७७
|
|
३४ पटक हेरिएको
Shares
गुराँस लघुवित्तको नाफामा २३४ प्रतिशतले बृद्धि

सारांश

  • गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
  • विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कम्पनीले २३४.
  • ४२ प्रतिशत खुद नाफा कमाएको हो ।

गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कम्पनीले २३४.४२ प्रतिशत खुद नाफा कमाएको हो ।

अघिल्लो वर्षमा लघुवित्तले ४१ लख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो पुस मसान्त सम्ममा संचालन नाफा र खुद ब्याज आम्दानीमा सर्वाधिक नाफा भएको हो । गत वर्ष २ करोड ३६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको लघुवित्तले चालु आवमा ३ करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी गरेको हो । अघिल्लो वर्षको तुलनामा यो नाफा १ करोड ४ लाख रुपैयाँ धेरै हो । त्यस्तै, १ करोड ५३ लाख संचालन मुनाफा गत वर्षमा भएको थियो भने यो चालु आवमा २ करोड १८ लाख रुपैयाँ मुनाफा भएको छ ।

लघुवित्तले ३ करोड २० लाख रुपैयाँ जगेडका कोषमा सुरक्षित राखेको छ । कम्पनीको हाल ८ करोड ३४ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । १८ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस लघुवित्तले ६३ करोड ७० लाख रुपैयाँ ऋण गरेर ९१ करोड ५८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

(www.udenar.edu.co)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको सम्बोधन नै रोक्छु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो : पहारी,
प्रधानमन्त्रीको सम्बोधन नै रोक्छु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो : पहारी,
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
१५ हजारको मोबाइलले चौधरीलाई चढायो मोटरसाइकल
१५ हजारको मोबाइलले चौधरीलाई चढायो मोटरसाइकल
कमिसन बढाउन माग गर्दै व्यवसायीले उठाउन छोडे पेट्रोलियम पदार्थ
‘ब्रा-पेन्टी’ बेच्नै घृणा गर्ने समाजमा अजीवीको ‘सेक्स सप’
‘ब्रा-पेन्टी’ बेच्नै घृणा गर्ने समाजमा अजीवीको ‘सेक्स सप’
काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता
काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
आज ४१८ कोरोना संक्रमित थपिए
यु–१९ एसिया कपः लक्ष्य टाढा, यात्रा कठिन !
यु–१९ एसिया कपः लक्ष्य टाढा, यात्रा कठिन !
निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको बाटो खुल्यो

तपाईंले छुटाउनुभयो कि?