माओवादी केन्द्रको बैठक बस्दै
सारांश
- सरबारबारे निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ।
- केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो।
- माओवादी केन्द्रका एक नेताका अनुसार उक्त बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने भएका छन् ।
सरबारबारे निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ। केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो।
माओवादी केन्द्रका एक नेताका अनुसार उक्त बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने भएका छन् । बैठकमा आगामी सत्ता समिकरणबारे पनि छलफल हुने बताइएको ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया