माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २२, २०७७
|
|
२७ पटक हेरिएको
Shares
माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

सारांश

  • आज बस्ने भनेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
  • अहिले विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।
  • केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जनाएका छन्।

आज बस्ने भनेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । अहिले विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।

केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जनाएका छन्। उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।

स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन,एमालेमा गएका नेतामाथि कारबाहीलगायतका एजेन्डा थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?