पाँच जिल्लामा सार्वजनिक बिदाकको मृत्यु
सारांश
- सरकारले बिहीबार ५ जिल्लामासार्वजनिक बिदा दिएको छ।
- सिरूवा–पवानी पर्वको उपलक्ष्यमा ५ जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।
- मन्त्रालयले झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारले बिहीबार ५ जिल्लामासार्वजनिक बिदा दिएको छ। सिरूवा–पवानी पर्वको उपलक्ष्यमा ५ जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
(Klonopin)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया