फिफा वरियतामा पाँच स्थान माथि उक्लियो नेपाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २, २०७६
|
|
४४ पटक हेरिएको
Shares
फिफा वरियतामा पाँच स्थान माथि उक्लियो नेपाल

सारांश

  • काठमाडौं, २ असोज ।
  • नेपालले विश्व फुटबलको सर्वोच्च संस्था फिफाको वरियतामा फड्को मारेको छ ।
  • आज प्रकाशित भएको विश्व वरियतामा पुरुषतर्फ नेपाल १६१ औं स्थानमा रहेको छ ।

काठमाडौं, २ असोज । नेपालले विश्व फुटबलको सर्वोच्च संस्था फिफाको वरियतामा फड्को मारेको छ । आज प्रकाशित भएको विश्व वरियतामा पुरुषतर्फ नेपाल १६१ औं स्थानमा रहेको छ । यसअघि नेपाल १६६ औं स्थानमा थियो ।नेपालले फुटबल विश्वकप छनोटमा ताइवानमाथि जीत हासिल गरेको थियो भने उमेर समूहमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

नेपाली फुटबल विगतमा खस्किएको गुनासो भइरहँदा फिफा वरियतामा भने निकै सुधार भएको छ । फिफा वरियतामा बेल्जिम पहिलो स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?