ओलीले लिए सपथ, दोहोरिए पुरानै मन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३१, २०७८
|
|
५४ पटक हेरिएको
Shares
ओलीले लिए सपथ, दोहोरिए पुरानै मन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा पुरानै टिमलाई सहभागी गराएका छन् ।
  • ओलीले जनता समाजवादी पार्टीलाई मन्त्रिमण्डलमा सहभागी गराउने प्रयास विफल भएपछि पुरानै टिमलाई सहभागी गराएका हुन् ।
  • ओलीको पुरानै टिममा इश्वर पोखरेल उपप्रधानमन्त्री छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा पुरानै टिमलाई सहभागी गराएका छन् । ओलीले जनता समाजवादी पार्टीलाई मन्त्रिमण्डलमा सहभागी गराउने प्रयास विफल भएपछि पुरानै टिमलाई सहभागी गराएका हुन् ।

ओलीको पुरानै टिममा इश्वर पोखरेल उपप्रधानमन्त्री छन् । गृहमन्त्रीमा बादल, अर्थमा विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, परराष्ट्र प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य हृदयेश त्रिपाठी, उद्दोग लेखराज भट्ट, शिक्षा कृष्णगोपाल श्रेष्ठ, सहरी विकास प्रभु साह, पर्यटन भानुभक्त ढकाल, खानेपानी मणिचन्द्र थापा, कृषि पद्मा अर्याल, भौतिक पूर्वाधार वसन्तकुमार नेम्वाङ, श्रम गौरीशंकर चौधरी, सञ्चार पार्वत गुरुङ, भूमि व्यवस्था डा. शिवमाया तुम्बाहाङफे, कानुन लिलानाथ श्रेष्ठ, सामान्य प्रशासन गणेशसिंह ठगुन्ना, वन प्रेमबहादुर आले, महिला बालबालिका जुलीकुमार महतो, युवा तथा खेलकुद जुलीकुमारी महतो छन् ।

स्वास्थ्य राज्यमन्त्रीमा नवराज रावत, सहरी विकास राज्यमन्त्रीमा रामबिर मानन्धर र उद्दोग राज्यमन्त्रीमा विमला वि.क.ले सपथ लिएका छन् । यसैगरी, प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा सहभागी गराउने प्रयास फेरि गर्ने बुझिएको छ । जसपा सहभागी भएमा मन्त्रिमण्डल पुर्नगठन हुने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योजनाबद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने : प्रधानमन्त्री ओली
योजनाबद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने : प्रधानमन्त्री ओली
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए
मुख्यमन्त्रीद्वारा जलाशयको अवलोकन
मुख्यमन्त्रीद्वारा जलाशयको अवलोकन
कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही
कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही
वडाअध्यक्ष राई आफै पुगेर बाढ्छन सामाजिक सुरक्षा भत्ता
वडाअध्यक्ष राई आफै पुगेर बाढ्छन सामाजिक सुरक्षा भत्ता
ह्वात्तै घट्यो सुनको मूल्य
ह्वात्तै घट्यो सुनको मूल्य
सरकारले दिँदैछ युवाहरूका लागि पाँच कराेड सम्मकाे कर्जा (विवरण सहित)
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा