शनिवार ५ हजार ४२ जनामा कोरोना पुष्टि, ८ हजार ६ सय ६३ संक्रमणमुक्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २२, २०७८
|
|
१९ पटक हेरिएको
Shares
शनिवार ५ हजार ४२ जनामा कोरोना पुष्टि, ८ हजार ६ सय ६३ संक्रमणमुक्त

सारांश

  • शनिबार देशभर ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
  • यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ।
  • पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार देशभर ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्। यसअघि शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए।

(emdrprofessionaltraining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?