नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा ३२ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा ३२ जना घाइते

सारांश

  • नवलपरासी, १४ साउन –  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
  • नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।
  • दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् ।

नवलपरासी, १४ साउन –  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बाह्र जनाको बुटवल र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । बस तीव्र गतिमा भएका कारण सो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

bellevuehealthcare.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक
चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक
लकडाउन खुकुलोः खुल्ने र नखुल्नेको सूची यस्तो छ
लकडाउन खुकुलोः खुल्ने र नखुल्नेको सूची यस्तो छ
उदयपुर सिमेन्ट उद्योगका कर्मचारीको लागि जीवन रुपान्तरण उत्प्रेरणा
उदयपुर सिमेन्ट उद्योगका कर्मचारीको लागि जीवन रुपान्तरण उत्प्रेरणा
आन्दोलनरत ट्याङ्कर चालक काममा फर्किए
आन्दोलनरत ट्याङ्कर चालक काममा फर्किए
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास
धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प
धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प
बर्दियामा समानुपातिकमा कांग्रेस पहिलो
बर्दियामा समानुपातिकमा कांग्रेस पहिलो
सबै काम सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने मन्त्री भट्टराईको घोषणा
सबै काम सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने मन्त्री भट्टराईको घोषणा
के दर्शकले चलचित्र हेर्न छाेडेकै हुन् त ?
के दर्शकले चलचित्र हेर्न छाेडेकै हुन् त ?
प्रधानमन्त्री जीवनसङ्गिनी सीताप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री जीवनसङ्गिनी सीताप्रति श्रद्धाञ्जली अर्पण

तपाईंले छुटाउनुभयो कि?