धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०८०
|
|
४२ पटक हेरिएको
Shares
धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प

सारांश

  • काठमाडौं।
  • धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ।
  • आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

काठमाडौं। धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ।

आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

काठमाडाैं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो। सो भूकम्प २०७२ सालको ‘गोरखा भकम्प’को परम्कप भएको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’
भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’
कमल थापाले साइकलमै रिङरोडको एक चक्कर लगाए‘
कमल थापाले साइकलमै रिङरोडको एक चक्कर लगाए‘
Aishwarya Rai stops hubby Abhishek Bachchan to sign a film opposite Priyanka Chopra!
Aishwarya Rai stops hubby Abhishek Bachchan to sign a film opposite Priyanka Chopra!
एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ : अध्यक्ष ओली
एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ : अध्यक्ष ओली
यसरी पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ । 
यसरी पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ । 
प्रधानमन्त्रीज्यू, गफ त निकै धेरै भयो, अब काम पनि गर्ने कि ?
प्रधानमन्त्रीज्यू, गफ त निकै धेरै भयो, अब काम पनि गर्ने कि ?
श्रीमान्ले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो
श्रीमान्ले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो
प्रदेश नम्बर दुईको सरकारकाे अायु उपेन्द्र यादवको हातमा: अनिल झा
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ
लोकसेवा विवादको आज सुनुवाई हुँदै
लोकसेवा विवादको आज सुनुवाई हुँदै